२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

कालिकोटको ग्रामीण जनजीवन (तस्वीर कथा)

कालिकोटको तिलागुफा नगरपालिका–२ स्थित रमणीय देवारतोली गाउँ । तस्वीरहरु : विष्णु नेपाल । रासस

कालिकोटको तिलागुफा नगरपालिका–२ स्थित देवारतोली गाउँका स्थानीयवासी घाम ताप्दै ।

कालिकोटको तिलागुफा नगरपालिका–२ स्थित देवारतोली गाउँका एक महिला ।

कालिकोटको तिलागुफा नगरपालिका–२ स्थित देवारतोली गाउँका एक महिला ।

कालिकोटको तिलागुफा नगरपालिका–२ स्थित देवारतोली गाउँमा भाँडा माझ्दै गरेकी एक महिला ।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार