२०८२ पुस ३० , बुधबार 14, January 2026, Wednesday

सुर्खेत-१ बाट कांग्रेस पूर्णबहादुरको एकल नाम सिफारिस

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८२ मंसिर २३ गते मंगलबार

सुर्खेत-१ प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस भएको छ । क्षेत्रीय कार्यसमितिको मंगलबारको बैठकले खड्काको एकल नाम सिफारिस गरेको हो ।

समानुपातिकतर्फ दुईजनाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ नरबहादुर सोनी र भीमा मल्ल सिफारिस भएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार प्रत्यक्षतर्फ एक महिलासहित बढीमा तीनजना र समानुपातिकतर्फ दुईजनाको नाम सिफारिस गर्न परिपत्र भएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार