दाङको घोराही उपमहानगरपालिका–६ स्थित बबई नदीमा माछा मार्न जाल हान्दै झिङौराका स्थानीयवासी । नदीको पानी घटेपछि यस क्षेत्रमा स्थानीयले माछा मार्ने गर्छन् । तस्वीर : कुलदीप न्यौपाने । रासस
प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार