२०८३ असोज २३ , शुक्रबार 10, October 2026, Saturday

सशस्त्र प्रहरीका १०३ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरी बल नेपालका १०३ इन्स्पेक्टरको सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै १०३ इन्पेक्टरको सरुवा भएको जानकारी दिएको हो ।

सरुवा सूची अनुसार विदुर ढकाल गढिमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ । अर्का इन्स्पेक्टर धनराज बुढाथोकीको नं.३० गण हेडक्वाटर बागेश्वरी बाँकेमा सरुवा गरिएको छ ।

Skip to PDF content
प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार