२०८३ कात्तिक ७ , शुक्रबार 23, October 2026, Friday

धानको कुन्यु र माछापुच्छ्रे हिमाल

पोखरा महानगरपालिका वडा नं १९ चुरुंगाबाट देखिएको धानको कुन्यु र पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल । तस्वीर : जमुनावर्षा शर्मा । रासस

प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार