२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

मनमोहक अन्नपूर्ण हिमशृङ्खला

कास्कीको मादी गाउँपालिका–२ मा पर्ने क्रपु डाँडाबाट मनमोहक देखिने अन्नपूर्ण हिमशृङ्खला । पछिल्लो समय यहाँ दृश्यावलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढेको छ । तस्वीर : युनिश गुरुङ । रासस

प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार