२०८३ भदौ १३ , शनिबार 30, August 2026, Sunday

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान

दाङ देउखुरीको लमही नगरपालिका–५, स्थित लमही बजारनजिकै रहेको प्याराफिटसहितको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान । आवश्यक पूर्वाधार निर्माण सम्पन्न भए पनि उल्लेख्य खेल गतिविधि नहुँदा मैदान ओझेलमा परेको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार