म्याग्दीको रघुगंगा गाउँपालिका–३ अम्वाङमा १३२ केभी क्षमताको राहुघाट सवस्टेसनको निर्माणाधीन संरचना । नेपाल विद्युत प्राधिकरणद्वारा सन् २०२१ देखि डिसेम्बरमा ठेक्का सम्झौता भएको राहुघाट डाडाखेत प्रशारण लाइन र सवस्टेसन निर्माण योजना अन्तिम चरणमा पुगेको छ । तस्वीर : सन्तोष गौतम । रासस
प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार
सत्यपाटी