२०८३ असोज २९ , बिहीबार 15, October 2026, Thursday

चांगाबाट देखिएको सुन्दर हिमाल

म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनस्थित पर्यटकीयस्थल चांगाबाट देखिएको गुर्जा, चुरेन र धौलागिरि हिमाल । चांगाबाट करिब एक दर्जन हिमाल अवलोकन गर्न सकिन्छ । तस्वीर : कमल खत्री । रासस

प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार