२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

पहेँलपुर तोरीबाली

तोरी फुलेर पहेँलपुर देखिएको दाङको घोराही उपमहानगरपालिका–१० स्थित अम्राइ गाउँ र आसपासको क्षेत्र । हिउँदे बालीको रूपमा रहेको तोरी खेतीका लागि दाङ प्रख्यात मानिन्छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार