२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८२ कात्तिक ३० गते आइतबार

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित करिब पाँचसय वर्षभन्दा पुरानो इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा र पृष्ठभूमिमा सेताम्मे धौलागिरि हिमाल । यो गुम्बामा बौद्ध धर्म मान्ने धर्मावलम्बीहरुले विशेष पूजाआजा गर्ने गर्छन् । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार