२०८३ साउन ४ , सोमबार 21, July 2026, Tuesday

खच्चडमा मल ओसार्दै किसान

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८२ कात्तिक ३० गते आइतबार

मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा खच्चडमा मल बोकाएर खेतबारीमा लैजाँदै किसान । यहाँका किसान बर्खेबाली थन्क्याएर हिउँदेबाली लगाउने तयारीमा छन् । तस्वीर : सुन्दरकुमार थकाली । रासस

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार