मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँ नजिकैबाट देखिएको तिलिचो हिमाल । तिलिचो हिमाल सात हजार १३४ मिटर उचाइ भएको चुचुरो हो । यो एक प्राविधिक र साहसिक आरोहण र पर्वतारोहण गन्तव्य हो । यो अन्नपूर्ण हिमशृङखला अन्तरगत पर्दछ ।

तस्वीरहरु : सन्देश श्रेष्ठ । नेपाल न्यूज बैंक
प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार
सत्यपाटी