२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

घाममा सुकाएको अकबरे खुर्सानी

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८२ कात्तिक २८ गते शुक्रबार

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिममा किसान लालबहादुर पुनले घाममा सुकाएको अकबरे खुर्सानी । पुनले व्यावसायिक अकबरे खुर्सानी खेती गरेका छन् । तस्वीर : ध्रुवसागर शर्मा । रासस

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार