२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको छ । दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रवार बिहान ६ बजेर ४० मिनेटमा ३।७ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार