नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३२ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८५ रुपैयाँ १६ पैसा कायम भएको छ ।
स्विस फ्रयांक एकको खरिददर १७४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७० पैसा र बिक्रीदर ९२ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १७ पैसा र बिक्रीदर १०० रुपैयाँ ६० पैसा, सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्रीदर नौ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०० पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ३५ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा कायम भएको छ ।
यूएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७० पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७९ पैसा र बिक्रीदर नौ रुपैयाँ ८४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४ रुपैयाँ ८३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८८ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०९ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुयैयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैस, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
| Currency | Unit | Buy | Sell |
|---|---|---|---|
|
usd (U.S. Dollar)
|
1 | 141.56 | 142.16 |
|
eur (European Euro)
|
1 | 162.63 | 163.32 |
|
gbp (UK Pound Sterling)
|
1 | 184.38 | 185.16 |
|
chf (Swiss Franc)
|
1 | 174.74 | 175.48 |
|
aud (Australian Dollar)
|
1 | 91.70 | 92.09 |
|
cad (Canadian Dollar)
|
1 | 100.17 | 100.60 |
|
sgd (Singapore Dollar)
|
1 | 108.31 | 108.77 |
|
jpy (Japanese Yen)
|
10 | 9.21 | 9.25 |
|
cny (Chinese Yuan)
|
1 | 19.86 | 19.95 |
|
sar (Saudi Arabian Riyal)
|
1 | 37.74 | 37.90 |
|
qar (Qatari Riyal)
|
1 | 38.84 | 39.00 |
|
thb (Thai Baht)
|
1 | 4.35 | 4.37 |
|
aed (UAE Dirham)
|
1 | 38.54 | 38.70 |
|
myr (Malaysian Ringgit)
|
1 | 33.77 | 33.92 |
|
krw (South Korean Won)
|
100 | 9.79 | 9.84 |
|
sek (Swedish Kroner)
|
1 | 14.77 | 14.83 |
|
dkk (Danish Kroner)
|
1 | 21.78 | 21.88 |
|
hkd (Hong Kong Dollar)
|
1 | 18.21 | 18.28 |
|
kwd (Kuwaity Dinar)
|
1 | 460.84 | 462.79 |
|
bhd (Bahrain Dinar)
|
1 | 375.50 | 377.09 |
|
omr (Omani Rial)
|
1 | 367.67 | 369.23 |
सत्यपाटी