२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

हिउँले छोपिएको अन्नपूर्ण आधार शिविर क्षेत्र

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८२ कात्तिक १४ गते शुक्रबार

हिउँले छोपिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित अन्नपूर्ण आधारशिविर वरपरको दृश्य । जिल्ला प्रशासन कार्यालय म्याग्दीले हिमपातका कारण अन्नपूर्ण आधार शिविरको भ्रमणमा कात्तिक १४ गतेसम्मका लागि रोक लगाएको छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार