२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

निवार्चन आयोगमा दर्ता भएका १२२ दल (सूचीसहित)

निर्वाचन आयोगले अहिलेसम्म आयोगमा अध्यावधिक भएका र दर्ता भएका दलको सूची सार्वजनिक गरेको छ । सरकारले फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेपछि पुराना दलले आयोगमा अद्यावधिक गरेका हुन् । केही नयाँ दलसमेत दर्ता भएका छन् ।

अहिले दर्जनौँ पार्टी निर्वाचन आयोगमा दर्ता नगरी आफ्ना वैचारिक राजनीतिक काम गरिरहेका छन् । धेरैले दल दर्ताका लागि निवेदन दिएका छन्, दर्जनौं दल दर्ता हुने गृहकार्यमा भइरहेका छन् । तिनीहरूको विवरण भने यहाँ उल्लेख छैन ।

Skip to PDF content
प्रकाशित मिति : २०८२ कात्तिक ८ गते शनिबार