२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

चौरीबुकीबाट देखिएको पुथा हिमाल

सत्यपाटीसत्यपाटी । दाङ । २०८२ असोज २६ गते आइतबार

रुकुम पूर्वको भूमे गाउँपालिका–१ स्थित चौरीबुकीबाट देखिएको पुथा हिमाल । रुकुमपूर्वमा पर्ने पुथा हिमाल सात हजार २४६ मिटर अग्लो रहेको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतबार