२०८३ वैशाख १४ , सोमबार 27, April 2026, Monday

सबेरै जाग्छ कुम्भकर्ण हिमाल

सत्यपाटीसत्यपाटी । ताप्लेजुङ । २०८२ असोज २६ गते आइतबार

भनिन्छ कुम्भकर्ण अबेरसम्म सुत्छ । तर कुम्भकर्ण हिमाल भने फरक छ । सबेरै जाग्छ र आफ्नो सौन्दर्य फैलाउँछ । पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल र आसपासको भूभाग । तस्वीर : सन्तोष पुर्कुटी । रासस

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतबार