२०८३ असार २८ , आइतबार 12, July 2026, Sunday

थाक्रोमा मकै

सत्यपाटीसत्यपाटी । सिन्धुली । २०८२ असोज २६ गते आइतबार

सिन्धुलीको सुनकोसी गाउँपालिका–४ स्थित एक घर बाहिर थाक्रोमा राखिएको मकै । घुन, पुतली र किराले नखाओस् र नकुहियोस् भनी ग्रामीण भेगमा मकै थाक्रामा राखिन्छ । तस्वीर : रमेश ढुंगेल । रासस

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतबार