२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

परम्परागत रुपमा राखिएको थाक्रोमा मकै

सत्यपाटी
सत्यपाटी । म्याग्दी । २०८२ असोज २० गते सोमबार

म्याग्दीको रघुगंगा गाउँपालिका ५ झीँ गाउँमा मकै भण्डारण गर्न बनाइएको थाक्रो । किसानले कुहिन नदिन र घुन, पुतली, कीरा आदिबाट जोगाउन थाक्रामा मकै राख्ने परम्परागत प्रचलन गाउँमा अझै पनि छ । यहाँका प्रत्येक घरका आँगनमा मकैको थाक्रा देख्न सकिन्छ ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमबार