२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

देशभरका कुन राजमार्गको अवस्था के छ ? (सूचीसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २० गते सोमबार

शुक्रबार र शनिबारको अविरल वर्षाले देशभरका अधिकांश राजमार्ग अवरुद्ध छन् । पूर्वको मेची राजमार्गदेखि मध्यपहाडी, बिपी राजमार्गसम्म पूर्ण रुपमा बन्द भएका हुन् । मदन भण्डारी राजमार्ग भने एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

नेपाल प्रहरीका अनुसार अहिले कोशी, सिद्धिचरण, मेची, मध्यपहाडी, पासाङ ल्हामु सडक, अरनिको रामार्ग बिपी राजमार्ग, कान्ति लोकपथ, कुलेखानी सिस्नेरी को दक्षिणकाली काठमाडौं खण्ड अहिले अवरुद्ध छन् ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमबार