पहिरोका कारण सडक अवरुद्ध भएपछि चितवनको इच्छाकामना–४ कुरिनटारमा रोकिएका सवारीसाधन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध हुँदा काठमाडौंतर्फ जान लागेका सवारीसाधन कुरिनटारमै रोकिएका हुन् । तस्वीर : हीरालाल गुरुङ । रासस
प्रकाशित मिति : २०८२ असोज १८ गते शनिबार
सत्यपाटी