२०८३ भदौ ९ , मंगलबार 25, August 2026, Tuesday

पुरानो व्यापारिक केन्द्र भिमथाङ भ्याली

मनाङको नासोँ गाउँपालिका-७ मा अवस्थित भिमथाङ भ्याली । उक्त भ्याली तिब्बतबाट नुन आयत गरेर भण्डारण गरिने पुरानो व्यापारिक केन्द्रको रुपमा परिचित छ । तस्वीर : नवीन लामिछाने । रासस

प्रकाशित मिति : २०८२ असोज १३ गते सोमबार