२०८३ असार १० , बुधबार 24, June 2026, Wednesday

पवित्र कैलाश पर्वत र मानसरोवर ताल

सत्यपाटीसत्यपाटी । हुम्ला । २०८२ असोज १२ गते आइतबार

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ स्थित करिब पाँच हजार मिटरभन्दा माथिको उचाइमा रहेको लाप्चाबाट देखिएको पवित्र कैलाश पर्वत र मानसरोवर तालको दृश्य । धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिने यस स्थलबाट चीनको तिब्बतस्थित कैलाश–मानसरोवर क्षेत्र आमनेसामने स्पष्ट देख्न सकिन्छ । तस्वीर : रासस

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार