कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्छ । हुलाकी राजमार्गमा पर्ने यो पुलको लम्बाइ ५३१ मिटर रहेको छ।सत्तीघाट पुलमा १४ पिलर छन् । झण्डै एक दशकअघि ४६ करोड रुपैयाँमा पुल निर्माण भएपछि कैलाली र बर्दियाका दक्षिणी भेगका लाखौ नागरिकको आवागमन सहजता आएको छ ।

प्रकाशित मिति : २०८२ असोज ११ गते शनिबार
सत्यपाटी