२०८३ जेठ २४ , आइतबार 8, June 2026, Monday

दसैँ तिहारका लागि बजार लैजाँदै भेडा

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८२ असोज २ गते बिहीबार

नजिकिँदै गरेको दसैँ तिहारका लागि मुस्ताङबाट भेडा बजार ल्याइँदै । व्यापारी एवं किसानले यतिखेर मुस्ताङबाट बिक्रीका लागि भेडा च्यांग्रा बजार लैजान थालेका छन् । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार