२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

प्रतिनिधिसभा विघटन, राष्ट्रपति पौडेलले गरे अनुमोदन

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त प्रतिनिधिसभा विघटन भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन अनुमोदन गरेका हुन् ।

सरकार गठनको सहजीकरणमा सक्रिय भूमिका निर्वाह गरेका कानुनविद् ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको पुष्टि गरे । राष्ट्रपति पौडलले आजै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ गराएका छन् ।

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार