२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

अन्ततः झुके ओली, प्रधानमन्त्री पदबाट राजीनामा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रण बाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । उनले राजीनामा दिनुअघि काठमाडौंमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवन लगायतमा आगजनी भइरहेको छ ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार