२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

तामाकोशी किनारमा रामेछाप विमानस्थल

सत्यपाटीसत्यपाटी । रामेछाप । २०८२ भदौ २० गते शुक्रबार

रामेछापको मन्थलीमा रहेको रामेछाप विमानस्थल र नजिकै बगिरहेको तामाकोशी नदी । काठमाडौंबाट मन्थली उडान नियमित नभएपछि यहाँको विमानस्थल लामो समय देखि सुनसान छ । पर्यटकीय सिजनमा काठमाडौंको विमानस्थल ब्यस्त हुने भएपछि मात्र तारा, सिता र समिट एयरले यही विमानस्थलबाट सोलुको लुक्लाका लागि उडान भर्ने गरेका छन् । तस्वीर : रमेश ढुंगेल । रासस

प्रकाशित मिति : २०८२ भदौ २० गते शुक्रबार