२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

पर्यटन प्रवर्द्धनको पर्खाइमा प्याराताल

सत्यपाटीसत्यपाटी । कैलाली । २०८२ भदौ २० गते शुक्रबार

कैलालीसँग सिमाना जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र वडा नम्बर–९ स्थित प्याराताल । यो ताल पर्यटन प्रवर्द्धनको पर्खाइमा रहेको छ । तस्वीर : तिलकराज ओझा । रासस

प्रकाशित मिति : २०८२ भदौ २० गते शुक्रबार