नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ स्थित राजमार्गनजिकै रहेको ‘मेला कांग्यू लिंग महाबौद्ध गुम्बा’ । यहाँको रमणीय प्राकृतिक वातावरण र आकर्षक गुम्बा आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । तस्वीर टेकराज पोखरेल । रासस
प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार
