२०८३ वैशाख १४ , सोमबार 27, April 2026, Monday

ढोरपाटन उपत्यकामा घोडचढी

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८२ भदौ १३ गते शुक्रबार

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन उपत्यकामा घोडा चढेर घुम्दै आन्तरिक पर्यटक । पछिल्लो समय ढोरपाटनमा आउने पर्यटकले घोडामा यात्रा गर्न रुचाउने गर्छन् । तस्वीर : डम्मर बुढामगर । रासस

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार