२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

मानव निर्मित कृत्रिम जलाशय

सत्यपाटीसत्यपाटी । दाङ । २०८२ भदौ १२ गते बिहीबार

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित ढिकपुर गाउँमा करिब पाँच बिगाह क्षेत्रफलमा फैलिएको मानव निर्मित कृत्रिम ढिकपुर जलाशय । उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण, सिँचाइ सुविधा विस्तार, पर्यटन प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जनभन्दा बढी कृत्रिम जलाशय निर्माण गरेको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार