२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

सुन्दर टुकुचे र उर्लिएको कालीगण्डकी

मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ, नालान्दा बुद्धिस्ट विद्यालय, पृष्ठभूमिमा बर्खायाममा उर्लिएको कालीगण्डकी नदी र आसपास क्षेत्र । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार