





सराङकोट पर्यटकीय राजधानी पोखराबाट उचाईमा रहेको पर्यटकीय क्षेत्र हो । यहाँबाट फेवाताल र आसपासको क्षेत्रलाई राम्रोसँग नियाल्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । तस्वीर : टार्जन लिम्बु । नेपाल न्यूज बैंक
प्रकाशित मिति : २०८२ भदौ ४ गते बुधबार
सत्यपाटी