२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

संक्रमित कुकुरको स्लाइन चढाएर उपचार

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ भदौ ३ गते मंगलबार

शुक्लाफाँटा नगरपालिकाको पशु उपचार केन्द्रमा पार्वो भाइरस संक्रमित कुकुरको स्लाइन चढाएर उपचार गरिँदै । यस भाइरसको संक्रमण भएका कुकुरको मृत्युदर उच्च रहन्छ । भाइरस निकै छिटो सर्ने भएकाले संक्रमित कुकुरको सम्पर्कमा रहेका अन्य कुकुरलाई पनि सर्ने सम्भवना हुन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरू । रासस

प्रकाशित मिति : २०८२ भदौ ३ गते मंगलबार