२०८३ भदौ ९ , मंगलबार 25, August 2026, Tuesday

दाङमा निर्मित कृत्रिम जलाशय

दाङको तुलसीपुर उपमहानगरपालिका–१, पवननगरमा निर्मित कृत्रिम जलाशय । बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले बनाएको उक्त कृत्रिम जलाशयबाट सिँचाइसँगै व्यावसायिक माछापालनमा सहज भएको छ । तस्वीर : दीपक बोहरा । रासस

प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार