हालको लगातार वर्षाका कारण त्रिशुली नदीमा पानीको बहाव अत्यधिक बढेको छ । पानीको बहाव बढेसँगै त्रिशुली नदी उर्लिएको छ । त्रिशुली नदीको चौडाइ, हरियालीले भरिएको वरपरको भू–भाग र नदीसँगै बगेको पृथ्वी राजमार्ग स्वाभाविक सौन्दर्यले भरिएको देखिन्छ । बाढी र जोखिमका खबरहरूको बीचमा पनि यो दृश्यले प्राकृतिक सौन्दर्यलाई दर्शाएको छ ।







तस्वीरहरू : टार्जन लिम्बु । नेपाल न्यूज बैंक
प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार
सत्यपाटी