२०८३ मंसिर २ , बुधबार 18, November 2026, Wednesday

भेडाको किनबेच गर्दै उपभोक्ता र किसान

बागलुङको ढोरपाटन उपत्यकामा भेडाको किनबेच गर्दै उपभोक्ता र किसान । लेकाली क्षेत्रको बुकीमा पोषिलो घाँस खाएका भेडा मासुका साथै पूजाआजामा बली दिन प्रयोग गरिन्छ । तस्वीर ः सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार