२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

बहुउपयोगी जडिबुटी ‘माइकोपिला’

सत्यपाटीसत्यपाटी । ताप्लेजुङ । २०८२ भदौ १ गते आइतबार

समुद्र सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको लोदेन क्षेत्रमा फेला परेको माइकोपिला । माइकोपिला अन्य बोटविरुवा तथा घाँसपात समेत नहुने उच्च हिमाली क्षेत्रमा मात्र पाइन्छ । माइकोपिला बहुउपयोगी जडिबुटी समेत हो । तस्वीर : दिलकुमार लिम्बू । रासस

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार