समुद्री सतहदेखि करिब चार हजार ४०० मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, लोदेनमा जुध्दै गरेका दुई चौँरी । चौरी गाई हिमालयमा पाइने एक ठूलो चौपाया हो । यो आफ्नो वासस्थानकै सबैभन्दा ठूलो जनावर हो । तिब्बती बौद्ध धर्म र संस्कृतिमा जङ्गली चौरीको एकदम महत्व रहेको छ । तस्वीर : दिलकुमार लिम्बू । रासस
प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार
सत्यपाटी