२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

चौँरी गाईका बथान

सत्यपाटीसत्यपाटी । ताप्लेजुङ । २०८२ भदौ १ गते आइतबार

समुद्री सतहदेखि करिब चार हजार ४०० मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला–५, लोदेनमा रहेका चौँरीका बथान ।

समुद्री सतहदेखि करिब चार हजार ४०० मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला–५, लोदेनमा रहेका चौँरीका बथान । यहाँको हिमाली समुदायको पुर्ख्यौली पेशाको रुपमा चौँरीपालन रहेको छ । तस्वीर : दिलकुमार लिम्बू । रासस

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार