दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौराका स्थानीय थारु युवतीहरु आइतबार बिहान ‘अष्टिम्की चित्र’मा पूजा गर्दै । थारु समुदायमा कृष्ण जन्माष्टमीका दिन पूजा गरेको अष्टिम्की चित्रलाई भोलिपल्ट बिहान पुनः पूजा गरे उक्त पर्व समापन गरिन्छ । तस्वीर : कुलदीप न्यौपाने । रासस
प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार
सत्यपाटी