समुद्र सतहदेखि करिब चार हजार २०० मिटर उचाईमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ को तोक्पेगोला क्षेत्रमा धरहरा जस्तै ठाडो फुल्ने दुर्लभ केञ्जो फूल अर्थात् पदमचाल । यो एक प्रकारको बहुमूल्य जडिबुटी पनि हो । तस्वीर : दिलकुमार लिम्बू । रासस
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार
सत्यपाटी