२०८३ भदौ ११ , बिहीबार 28, August 2026, Friday

बराह शिखर हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको धार्मिकस्थल खयरथान र शिरमा रहेको बराह शिखर हिमाल । समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाईमा रहेको खयरथान र खयरभारानी (खयरबाराही) ताल धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार