२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

हरियाली धान फाँट

सत्यपाटीसत्यपाटी । धनुषा । २०८२ साउन २६ गते सोमबार

धनुषाको लक्ष्मीनिया गाउँपालिका–५ मा अवस्थित नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र, हर्दिनाथ आसपासको क्षेत्रमा हरियाली देखिएको धान खेतको फाँट । कृषि विकास निर्देशनालय, नक्टाझिझ धनुषाका अनुसार हालसम्म धनुषामा ७० प्रतिशत र समग्र मधेस प्रदेशमा ७६.५४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। तस्वीर : अमरेन्द्रकुमार यादव । रासस

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार