स्थानीय भाषामा ‘सकर’ भनेर चिनिने मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा गाउँनजिकै रहेको सेतो भीर अर्थात् पर्वतीय पहाड । मुस्ताङको परम्परागत पुराना अधिकांश घरहरुको छाना छाउन, आँगन लिप्न, चुल्हो बनाउन यही सेतो माटो प्रयोग गरिन्छ । तस्वीर : सुशीलबाबु थकाली । रासस
प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार
सत्यपाटी