२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

बजारमा जनैपूर्णिमा र रक्षा बन्धनको रौनक (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २३ गते शुक्रबार

यस वर्षको जनैपूर्णिमा र रक्षाबन्धन पर्व शनिबार मनाइँदैछ । जनैपूर्णिमा र रक्षाबन्धन पर्व आउन एक दिनमात्र बाँकी रहँदा बजारमा जनै, धागो र राखी किनबेच गर्नेहरूको चहलपहल बढेको छ ।

हिन्दु धर्माबलम्बीहरूको महत्वपूर्ण चाड जनैपूर्णिमा वा रक्षाबन्धन पर्व पवित्रता र सुरक्षाको बन्धनसँग सम्बन्धित छ । यस दिन काँचो धागो, जनै र रक्षा बन्धनमा प्रयोग हुने राखीको किनमेल गर्न बजारमा सर्वसाधारणको भीड लाग्ने गर्छ ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार